नगरिक लगानी कोष र संचय कोषमा उच्च नेटवर्थ हुने निगरानीमा

काठमाडौं । नागरिक लगानी कोष र संचकोषमा उच्च नेटवर्थ हुनेहरु अब निगरानीमा हुने भएका छन् । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था संशोधन गर्द निगारनी बढाउने नीति लिएको हो ।

ग्राहकहरुसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा समेत वृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्नेछ गरि नीति संशोधन भएको हो ।

विद्युतीय माध्यमबाट हुने कारोबारअन्तर्गत प्रणालीगत रुपमा महत्वपूणर् र अस्वाभाविक रुपमा वा शंकास्पद तवरवाट कारोबार गर्ने ग्राहक उच्च नेटवर्थ भएका ग्राहक, (यस प्रयोजनका लागि उच्च नेटवर्थ जनाउने सीमा वा चरणहरु ग्राहक पहिचान विवरण र शंकास्पद कारोबारसम्बन्धी सूचकअरु संस्थाहरुले आफै निर्धारण गर्नु उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स