जारी भयो राष्ट्र बैंकको सर्कुलर, घरजग्गा र अटो कर्जामा सहज (पूर्णपाठ सहित)

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको समीक्षा अनुसार आज नेपाल राष्ट्र बैंकले सर्कुलर गरेको छ ।  जारी गरेको समीक्षा अनुसार घरजग्गा र अटो कर्जामा अब सहज हुने छ ।

सर्कुलर भए पछि लागु हुने भएकाले अब नयाँ व्यवस्था सोमबारदेखि कार्यान्वयनमा आउने छ।
नयाँ व्यवस्था अनुसार असल कर्जामा १ दशमलव २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न सकिने भएको छ ।

त्यस्तै गरि २५ लाखभन्दा ठूलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/05/circular.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स