काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ यथावत रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य यथावत राख्दा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरुको भाउ भने बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।