राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णाली प्रदेशको सल्यानमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ मा शाखा विस्तार गरेको छ । बैंकले सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

योसँगैं बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स