अमेरिकी डलरको मूल्य यथावत रहँदा अन्यको विनिमय दर कति ?

काठमाडौं । आज सोमबार धेरै विदेशी मुद्राहरुको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो । अमेरिकी डलरको मूल्य भने यथावत रहेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा थियो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ २० पैसा थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स