सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीको बरहथवामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स