मधुकुमार मरासिनीले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनले सर्वोच्च अदालतमा बिहीबार शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थ सचिव राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रहन्छन् । सञ्चालक समितिका अध्यक्ष भने गभर्नर हुन्छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स