नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा शाक्य नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माको मन्त्रिस्तरीय निर्णयले शाक्यलाई अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गराएको हो । यसअघि शाक्यलाई नेपाल बैंकको सञ्चालकको समेत जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स