एनएमबि बैंकका स्वतन्त्र सञ्चालक पाण्डेको कार्यकाल सकियो

एनएसबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल समाप्त भएको छ । सञ्चालक पाण्डेको यहि कार्तिक १३ गतेबाट ४ वर्षे कार्यकाल सकिएको हो ।

एनएमबि बैंकका कम्पनी सचिव प्रमोद  कुमार दाहालले आज नेप्सेलाई पत्र लेखेर पाण्डेको कार्यकाल सकिएको जानकारी गराएको हो ।

पाण्डेको कार्यकाल सकिएसँगै अहिले बैंकमा अध्यक्ष पवन गोल्यानसहित ६ जनामात्रै सञ्चालक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स