यस्तो आज विदेशी मुद्राको विनिमय दर, कुन देशको बढ्यो ?

काठमाडौं । आज शुक्रबार विदेशी मुद्राहरू अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १० पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा थियो।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स