सुन तस्करी छानबिनमा लापरवाही गरेको भन्दै सीआईबीका प्रमुख एआईजी बज्राचार्य विभागीय कारवाहीमा

काठमाडौँ । सुन तस्करीको छानबिनका क्रममा लापरबवही गरेको ठहर गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस गरिएको छ । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएका गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स