भोलि सार्वजनिक विदाका दिनमा पनि यी बैंकका शाखाहरु खुला रहने

काठमाडौं । भोलि सार्वजनिक विदाका दिनमा पनि बैंकका केही शाखाहरु भने खुला हुने भएको छ ।

सरकारले भोलि शिवरात्री र नारी दिवसको अवसरमा विदा दिएपनि बैंकका निम्न शाखाहरुले भने ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स