ग्लोबल आइएमई बैंकको बैकिंङ सेवा एकदिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिंङ सेवा बन्द हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै बैकिंङ सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैकिंङबाट प्रवाह हुने सेवाहरू बन्द हुने जनाएको हो ।

बैंकले उक्त काम आज फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले यस दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।

बैंकले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाका लागि क्षमा मागेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स