नारायणी डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा राजिनामा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराजा वाग्लेले राजिनामा दिएका छन् । वाग्लेले आफ्नो व्यक्तिगत घरायासी कारणले बैंकको अध्यक्ष तथा सञ्चालक दुवै पदबाट कार्तिक ७ गते राजिनामा दिएका हुन् ।

वाग्लेको राजिनामा असोज ७ गते नै बसेको बैंकको सञ्चालक समितिको ११ औं बैठकद्वारा स्वीकृत गरिएको छ ।

उनी रोपा इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट प्रतिनिधत्वगरी सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स