कुमारी बैंकको अध्यक्षमा पुनःअमिर प्रताप राणा

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनःअमिर प्रताप राणा नियुक्त भएका छन् ।

बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकले गत माघ २८ गते २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स