नेप्सेमा एक विकास बैंकको साढे ४९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार बैंकको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स