कृषि विकास बैंकको विभिन्न तहमा कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा दरखास्त आह्वान गरेको छ। बैंकले एक सूचना जारी गरि विभिन्न तहमा काम गर्न १५ जनालाई दरखास्त आह्वान गरेको हो ।

बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसर मा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट फाइनान्स अफिसरमा १ जना कर्मचारी मागेको हो ।

इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स