गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितकावित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स