प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् ।

पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स