५ जना नयाँ सदस्य चयन गर्दै बैंकर्स संघको ३७ औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा पाँच जना सीईओ थपिएका छन् । वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको ३७ औं साधारणले रिक्त पाँच सदस्यमा नयाँ चयन गरेको हो । बैंकर्स संघको कार्यसमितिमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ, सिद्धार्थ बैंकका सीईओ … Continue reading ५ जना नयाँ सदस्य चयन गर्दै बैंकर्स संघको ३७ औं साधारणसभा सम्पन्न