नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत( सीईओ) मा तिलकराज पाण्डे नियुक्त भएका छन् । नेपाल बैंकले आज एक सूचना जारी गर्दै आगामी ४ वर्षको लागि पाण्डेलाई सीईओ नियुक्त जानकारी गराएको छ ।

बैंकको आज पुस ६ गते बसेको सञ्चालक समितिको वैठकले पाण्डेलाई ‘सर्ट लिष्ट्रिमा परेका पाँच जनाबाट पाण्डेलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स