सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

काठमाडौं । सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा स्थापना भएको छ ।

चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे भने बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं। २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स