नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १३.३० प्रतिशत दरका कुल १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स