काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धवराज थपलिया नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक २३ बसको सञ्चालक समितिको बैठकले सीईओ थपलियालाई पुनः सीइएओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले उनलाई मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि कार्यकाल पुनः थप गर्ने निर्णय गरेको हो ।