आजबाट बैंक तथा वित्तीय संस्थाहरु खुल्ला

काठमाडौं । आजबाट बैंक तथा वित्तीय संस्थाहरु खुल्ला भएका छन् । दशैंको फुलपातीदेखि बन्द भएका आइतबारदेखि पुनः सञ्चालनमा आएको हो।

आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभरका बैंकहरू दशैंको अवसरमा फुलपातीदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक बिदा थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स