नेपाल एसबिआई बैंक र साथी अस्पताल एण्ड रिसर्च सेन्टरबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.टिकापूर–१, कैलाली बीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी साथी अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदिश्वर पण्डितबीच सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स