काठमाडौं । आज मंगलबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । १ अमेरिकी डलरको खरिद दर १३२.७४ १३३.०० रुपैयाँ रहँदा बिक्री दर १३३.३४ १३२.४० रुपैयाँ रहेको छ । सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो ।
१ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ । बिक्री दर भने १४१.८९ रहेको छ । आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो ।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.४९ र बिक्री दर १६३.२२ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६२.०६ र बिक्री दर १६२.७९ थियो ।