नेपाल बैंकबाट असोज १४ गते बाहिरिदै सीईओ अधिकारी, नयाँ सीईओ खोज्न छनोट समिति गठन, को को होलान् प्रत्यासी ?

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । अधिकारीको नदोहोराउने मोडमा पुगेको सरकारले कसलाई बनाउला देशकै इतिहास बोकेको नेपाल बैंकको सीईओ भनेर सर्वत्र चर्चा सुरु भएको छ । १९९४ सालमा स्थापना भएको नेपाल बैंकमा अधिकारीले वि.सं.२०७६ असोज … Continue reading नेपाल बैंकबाट असोज १४ गते बाहिरिदै सीईओ अधिकारी, नयाँ सीईओ खोज्न छनोट समिति गठन, को को होलान् प्रत्यासी ?