काठमाडौं । नेपाल बैंक लिमिटेडले अध्यक्षमा डा. चन्द्र बहादुर अधिकारीलाई नियुक्त भएका छन् ।
कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन गरी अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
उनलाई असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अध्यक्ष पदको पद तथा गोपनियताको शपथ गराएका छन् ।