काठमाडौं। आइतबार १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ युरोपियन युरोको खरिद दर १४३.२१ रुपैयाँ र बिक्री दर १४३.८६ रुपैयाँ कायम गरेको छ ।
आज १ पाउण्ड स्टर्लिङको बिक्री दर १६७.३९ रुपैयाँ र बिक्री दर १६८.१५ रुपैयाँ रहेको छ ।