नेपाल राष्ट्र बैंकद्वारा निफ्रालाई ६८ बुँदे एकिकृत निर्देशन जारी, के-के छन् ? (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) लाई एकिकृत निर्देशन जारी गरेको छ। शुक्रबार राष्ट्र बैंकले निफ्रालाई ६८ बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशनमा ऋणको पुनर्तालिकीकरण, पुनर्संरचना, ब्याज पुँजीकरण लगायतका व्यवस्थाहरु उल्लेख छन् । त्यस्तै अब पूर्वाधार विकास बैंकलले ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारको रुपमा लिनुपर्ने छ।

त्यस्तै, कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा नरहेको यकिन गरेर मात्रै खाता खोल्न भनेको छ । साथै, सो वापत ग्राहकसँग शुल्क लिन पाउने छैन ।

यस्तो छ पूर्णपाठ :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/nifra.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स