काठमाडौं । एनएमबि बैंकले भदौ महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले साधारण बचतमा साउनको ५.९८ प्रतिशत ब्याजदरलाई ५ प्रतिशत देखि अधिकतम ७.९८ प्रतिशतलाई ७ प्रतिशत बनाएको छ । बैंकले बचत खाताको उच्चतम ब्याजदर सिमालाई पनि ७.९८ प्रतिशतबाट घटाएर ७ प्रतिशत बनाएको छ ।
मुद्दति खाताको ब्याजदरमा पनि बैंकले न्यूनतम ब्याजदर ९ प्रतिशतबाट घटाएर ८.१० प्रतिशत बनाएको छ । मु२ति निक्षेपको अधिकतम ब्याजदर सीमा पनि १०.९३ प्रतिशतबाट घटाएर ९.९९० प्रतिशत बनाएको छ ।