कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलले आफ्ना दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

साउन २५ गते बसेको कुमारी क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा गरेको हो ।

जस अनुसार ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स