सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९/८० का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।

यो प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने छिट्टै प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स