प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्।

साउन १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।

प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिएको छ । साउन १६ गतेबाट उनको कार्यकाल सकिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स