कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेजबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेज प्रालिबीच आज मर्चेन्ट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स