ग्लोबल आईएमई बैंकमा कर्मचारी माग

काठमाडौं । ग्लोबल आईएमई बैंकले आज एक सूचना जारी गर्दै कर्मचारी माग गरेको छ ।

बैंकले अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो ।

बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको छ । बैंकका अनुसार इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स