काठमाडौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । हिजो आइतबार अमेरिकी डलरको भाउ १३१.४२ रुपैयाँ खरिद मूल्य र १३१.८२ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।
नेपाल राष्ट्र बैंकले आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८२ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.४२ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.४२ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४२ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।