काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स खातामा थप एक प्रतिशत ब्याज दिने भएको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा खाता खोली र्मिट्यान्स पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिएको हो ।
राष्ट्र बैंकले पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।