चालु आवको मौद्रिक नीतिः सेयर धितोकर्जाको जोखिम भार सम्बन्धी पुनरावलोकन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा नयाँ व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले आज भर्खरै सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको बुँदा नम्बर १०६ मा सेयर कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जामा विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स