यस्तो छ आज बिहीबार अमेरिकी डलरको भाउ

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको भाउ केहि बढेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १३१.०६ रुपैयाँ खरिद मूल्य र १३१.६६ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।

आज बिहीबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.०६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.६६ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.६६ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.०६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स