यस्तो छ आज अमेरिकी डलरको भाउ

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको भाउ केहि घटेको छ । हिजो सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १३१.०२ रुपैयाँ खरिद मूल्य र १३१.६२ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो । आज मंगलबार राष्ट्र बैंकले १३०.९७ रुपैयाँ १३०.९७ रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३१.५७ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

आज मंगलबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.७७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.५७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.९७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स