नेप्सेमा एक लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा, लघुवित्तको ७ प्रतिशत दरका कुल २९ हजार ९५९.३७ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स