घट्न थाल्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज बिहीबार पनि अमेरिकी डलरको भाउ केहि घटेको छ । हिजो बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३१.३९ रुपैयाँ र बिक्री मूल्य १३२.०९ रुपैयाँ तोकेको थियो ।

राष्ट्र बैंकले आज बिहीबार १३१.३० रुपैयाँ खरिद मूल्य र १३१.३० रुपैयाँ बिक्री मूल्य तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.३० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.९० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.९० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.३० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स