अमेरिकी डलरको मूल्य केहि घट्यो

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको भाउ केहि घटेको छ । हिजो सोमबारको नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३२.०९ रुपैयाँ र १३२.६९ रुपैयाँ बिक्री मूल्य तोकेको थियो ।

राष्ट्र बैंकले आज मंगलबार १३१.८१ रुपैयाँ र बिक्री मूल्य १३२.४१ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.४१ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.८१ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.४१ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.८१ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स