काठमाडौ । आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । आज बिहीबार मूल्य १३१.२७ रुपैयाँ खरिद मूल्य र १३१.८७ रुपैयाँ बिक्री मूल्य रहेको थियो । राष्ट्र बैंककाअनुसार आज बुधबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.२७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.८७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.२७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.८७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।