यस्तो छ आज अमेरिकी डलरको मूल्य

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको मूल्य केहि करेक्सन भएको छ । हिजो मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३०.९७ रुपैयाँ खरिद मूल्य र १३१.५७ रुपैयाँ बिक्री मूल्य तोेकेको थियो । आज बुधबार अमेरिकी डलर खरिद मूल्य १३०.९५ रुपैयाँ रहेको थियो भने बिक्री मूल्य १३१.५५ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९५ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५५ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.९५ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५५ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स