काठमाडौ । आज मंगलबार अमेरिकी डलरको मूल्य केहि करेकसन भएको छ । हिजो सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३०.९७ रुपैयाँ खरिद मूल्य र १३१.५७ रुपैयाँ बिक्री मूल्य तोेकेको थियो । आज अमेरिकी डलर खरिद मूल्य १३०.९७ रुपैयाँ रहेको थियो भने बिक्री मूल्य १३१.५७ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.९७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।