काठमाडौ । आज सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३०.९६ रुपैयाँ खरिद मूल्य र १३१.५६ रुपैयाँ बिक्री मूल्य तोेकेको थियो । हिजो आइतबार अमेरिकी डलर खरिद मूल्य १३०.८३ रुपैयाँ रहेको थियो भने बिक्री मूल्य १३१.४३ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५६ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.९६ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।