अमेरिकी डलरको मूल्यमा सामान्य बढ्यो

काठमाडौ । आज शनिबार अमेरिकी डलरको मूल्य केहि बढेको छ । हिजो शुक्रबारको तुलनामा आज अमेरिकी डलरको विनियम दर बढेको हो । आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३०.९६ रुपैयाँ खरिद मूल्य र १३१.५६ रुपैयाँ बिक्री मूल्य तोेकेको थियो । हिजो शुक्रबार अमेरिकी डलर खरिद मूल्य १३०.८३ रुपैयाँ रहेको थियो भने बिक्री मूल्य १३१.४३ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५६ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.९६ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स